काठमाडौँ — पाकिस्तानले ट्वान्टी ट्वान्टी एसियाकप २०२५ मा बिहीबार बंगलादेशलाई ११ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छ । अब उपाधिको भिडन्तमा फेरी भारत र पाकिस्तान भीड्ने भएका छन् ।
प्रतियोगितामा दुई छिमेकीबीचको यो तेस्रो खेल हुनेछ । यसअघिका दुवै खेलमा भारत बिजयी भएको थियो ।
भारत तथा पाकिस्तान दुवैको चार चार अंक छ र शीर्ष दुई स्थानमा रहेका छन् ।
भारत र पाकिस्तानको शत्रुतापूर्ण सम्बन्ध रहेका कारण दुबै देशको क्रिकेट खेल सर्वाधिक चर्चामा रहने गर्दछ ।
यस पटक पाकिस्तान भारतमाथि बदला लिँदै उपाधी हात पार्ने रणनीतिमा जुटेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline