नेपाल साफ् यू–१७ को सेमिफाईनलबाट बाहिरियो

नेपाल साफ् यू–१७ को सेमिफाईनलबाट बाहिरियो

  • शुक्रबार, अशोज १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

काठमाडौं । साफ यु–१७ च्याम्पियनसिपमा भारतसँग पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको छ। श्रीलङ्काको कोलम्बोसस्थित, रेडकोर्स इन्टरनेसनल स्टेडियममा भएको खेलमा नेपाल भारतसँग ३–० ले पराजित भएको हो‌ ।

पहिलो हाफमा भारत र नेपाल दुबैले अवसर बनाउँदा गोल भने गर्न सकेको थिएन। पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफको सुरुवाती समयबाटै भारतले आक्रमक खेल खेलेको थियो। जसको फलस्वरूप भारतले दोस्रो हाफमा ३ गोल निकाल्दै फाइनलमा स्थान बनाएको हो।

भारतको लागि गन्लिबा वाङ्खेरिक्पाम, अज्लान शाह र डाइमन्ड सिंह थोक्चोमले गोल गर्दै भारतलाई जिताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी