नेपाल बालकुमारी क्याकुसिन करातेसंघ द्धारा जेनजी आन्दोलनका शहीदहरुप्रति श्रदाञ्जली व्यक्त

नेपाल बालकुमारी क्याकुसिन करातेसंघ द्धारा जेनजी आन्दोलनका शहीदहरुप्रति श्रदाञ्जली व्यक्त

  • बुधबार, अशोज १, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

असोज १ काठमाण्डौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका शहीदहरुप्रति बालकुमारी कराते क्याकुसिन संघले दीप प्रज्वलन गरी श्रदाञ्जली व्यक्त गरेको छ ।

भ्रष्टाचचार र बेतिथि बिरुद्ध भन्दै भदौ २३ र २४ गते भएको आन्दोलनमा मारिएका शहीदहरुप्रति सघले दीप प्रज्वलन गरी श्रदाञ्जली व्यक्त गरेको हो ।

मारिएका सबैलाई सरकारले शहीद घोषणा गरीसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी