हिजोदेखि जेल तोडेर कैदी भाग्न थालेपछि आज पनि देशभर कैदीहरु जेल तोड्ने, भाग्ने क्रम जारी छ । कारागारबाट भागेका कैदीहरुलाई सेनाले फिर्ता गराईरहेको छ । सेनाले चौतर्फी घेराबन्दी गरेपछि भाग्न नसकेका कैदीहरु सडकमै अरु कारागारबाट छुट्ने हामी किन छुट्न नपाउने भन्दै नारा लगाईरहेका छन् ।
रवि लामिछानेलाई छाड्ने हामीलाई किन नछाड्ने भन्दै नारा लगाएका छन् ।
आज डिल्ली बजार कारागार आगो लगाएर कैदीहरु भाग्न खोजेपछि सेनाले उच्च तैनाथी गरेको छ । बख्तरबन्द गाडीहरु परिचालन गरिएको छ । अग्नी नियन्त्रक, परिचालन गरेर आगो नियन्त्रणमा लिएको छ ।


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline