डिल्लीबजार कारागारबाट कैदीहरु भाग्न खोजेपछि सेनाले घेरेर नियन्त्रण गर्दै

डिल्लीबजार कारागारबाट कैदीहरु भाग्न खोजेपछि सेनाले घेरेर नियन्त्रण गर्दै

  • बुधबार, भदौ २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

भदौ २५ काठमाण्डौँ । डिल्ली बजार कारागारबाट पनि कैदीहरु भाग्न गेटसम्मै निस्किएपछि सेनाले घेरा हालेर नियन्त्रणमा लिन शुरु गरेको छ ।

गेटमा भेला भएर घेरा तोड्दै झोला बोकेर हिँडन थालेपछि सेनाले घेराउ गरेर नियन्त्रणमा लिन शुरु गरेको हो ।

हिजो रास्वपा सभापति रवि लामिछाने बाहिर आएपछि देशभरका कारागारबाट कैदीहरु फरार भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ