प्रधानमन्त्री निवास छाडेर प्रधानमन्त्री हिँडे, बालकोटको घर जल्यो, अज्ञात स्थलतर्फ प्रस्थान

प्रधानमन्त्री निवास छाडेर प्रधानमन्त्री हिँडे, बालकोटको घर जल्यो, अज्ञात स्थलतर्फ प्रस्थान

  • मङ्लबार, भदौ २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

भदौ २४ काठमाण्डौँ । राजीनामा दिएको केही घण्टामै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेका छन् । बालकोटको घर आन्दोलनकारीले जलाईदिएकाले उनी अज्ञात स्थलतर्फ गएको बताईएको छ ।

सेनाले उनलाई सुरक्षित स्थलमा लगेको बुझिएको छ । ओली बालुवाटारबाट निस्केको केही समयमै प्रदर्शनकारी बालुवाटार प्रवेश गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ