भैसेपाटीको मन्त्री निवासमा आगजानी, मन्त्रीहरुलाई हेलिकप्टरबाट ओसारीदै

भैसेपाटीको मन्त्री निवासमा आगजानी, मन्त्रीहरुलाई हेलिकप्टरबाट ओसारीदै

  • मङ्लबार, भदौ २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

ललितपुरसको भैँसेपाटीमा रहेको मन्त्री निवासमा पनि प्रदर्शनकारीले आगो लगाएका छन्।

ठूलो संख्यामा रहेका प्रदर्शनकारी रोक्न प्रहरीले नसकेपछि आगो लगाईएको हो ।

मन्त्री निवासमै आगो लगाइएपछि मन्त्री र तिनका परिवारलाई हेलिकप्टरबाट उद्धार गरी सुरक्षित स्थानमा ओसिारीदैछ । यसका लागि सेनाको तीन वटा हेलिकप्टर परिचालन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ