प्रधानमन्त्रीको बालकोटमा रहेको घरमा प्रदर्शनकारीले लगाए आगो

प्रधानमन्त्रीको बालकोटमा रहेको घरमा प्रदर्शनकारीले लगाए आगो

  • मङ्लबार, भदौ २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

भदौ २४ काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित निवासमा आन्दोलनकारीले आगजनी गरेका छन्।

भक्तपुरको बालकोटस्थित ओली निवासमा अहिले आन्दोलनकारीले आगजनी गरिरहेका छन्।

आगजनीको कारण अहिले ओली निवासबाट धुँवाको ठूलो मुस्लो निस्किएको छ। त्यस क्षेत्रमा अहिले ठूलो संख्यामा प्रदर्शनकारी भेला भएका छन्।

आज मात्रै प्रदर्शनकारीले देउवा निवास, प्रचण्ड निवास, रमेश लेखकको निवासमा आगजानी गरीसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ