भदौ २४ काठमाण्डौँ । उग्र आन्दोलनकारीहरुले एमाले पार्टी कार्यलय पनि जलाएका छन् । उनीहरुले च्यासल ललितपुरमा रहेको पार्टी कार्यलय तोडफोड पछि आगजानी गरेका हुन् ।
आन्दोलनलकारीले जेनजी आन्दोलनको पहिलो दिन १९ जना युवा बिद्यार्थी मारेको आक्रोशमा नेताका घर कार्यलय जलाईरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline