देउवा निवास अगाडी प्रदर्शन

देउवा निवास अगाडी प्रदर्शन

  • मङ्लबार, भदौ २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

भदौ २४ काठमाण्डौँ । काठमाडौंको बुढानिलकण्ठस्थित देउवा चोकमा प्रदर्शनकारी भेला भएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास छिर्ने चोकमा प्रदर्शनकारी भेला भएका हुन्। उनीहरुले देउवा निवास अगाडी प्रदर्शन गर्दैछन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सञ्चार सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङको घरमा पनि तोडफोड भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ