सर्लाहीमा काँग्रेस र एमालेको पार्टी कार्यलयमा प्रदर्शनकारीले लगाए आगो

सर्लाहीमा काँग्रेस र एमालेको पार्टी कार्यलयमा प्रदर्शनकारीले लगाए आगो

  • मङ्लबार, भदौ २४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीले सर्लाहीमा नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगजनी गरेका छन् । सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । जेनजी आन्दोलनमा दमनको बिरोधमा आक्रोशित प्रदर्शनकारीले काँग्रेस एमालेको कार्यलय जलाईदिएका हुन् ।

सोमबारको आन्दोलनमा देशैभर १९ जनाको मृत्यु भएको छ भने ४०० बढी घाइते भएका छन् । त्यसको विरोधमा आज देशका अधिकाशं ठाँउहरुमा प्रदर्शन भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ