शसस्त्र प्रहरीको गाडी नै आन्दोलनकारीको घेरामा परेपछि छुटाउन सेना परिचालन

शसस्त्र प्रहरीको गाडी नै आन्दोलनकारीको घेरामा परेपछि छुटाउन सेना परिचालन

  • सोमवार, भदौ २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

भदौ २३ काठमाण्डौँ । प्रदर्शनकारी जेनजीको भिड छिचोलेर जान नसकेपछि सशस्त्र प्रहरीको चारवटा गाडी थापा गाउँबाट नयाँबानेश्वरतर्फ जाने चोकमै रोकिएको छ।

अहिले रोकिएको गाडीसहितका सशस्त्र प्रहरी लिन नेपाली सेना परिचालन गरिएको छ ।

शुरुमा एउटा गाडीलाई घेरेका प्रदर्शनकारीले पछि गएको थप गाडी पनि घेरेको थियो ।

अहिले सेनाले शसस्त्र प्रहरी र गाडीहरु छुटाउन प्रयास गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ