जिब्रो छेडेर दत्तात्रय मन्दिर परिक्रमा गर्दै श्रेष्ठ

जिब्रो छेडेर दत्तात्रय मन्दिर परिक्रमा गर्दै श्रेष्ठ

  • सोमवार, भदौ २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

मध्यपुर थिमिस्थित दिगु भैरब मन्दिरको डबलीमा येंया पुन्हि (यन्हा पूर्णीमा)को अवसरमा आइतबार चौथो पटक जिब्रो छेडेर १७ वटा दीपसहितको चन्द्राकार भएको भ्ये बोकेर भक्तपुरको दत्तात्रय मन्दिर परिक्रमा गर्नुहुँदै मध्यपुर थिमि-४ बालकुमारी निवासी वीरेन्द्र भक्त गजू श्रेष्ठ । मध्यपुर थिमिको दिगुटोल, बालकुमारी, शंखधरचोक, सूर्यविनायकको दक्षिण बाराही मन्दिर परिक्रमा गरि भक्तपुरको सल्लाघारी, सिद्बपोखरी, दरबारस्क्वार हुँदै दत्तात्रय र नवदुर्गा द्यःछे परिक्रमा गरि पुन थिमि आएर आज सोमबार बिहान बालकुमारी मन्दिरमा सियो निकालिएको हो । तस्बिर : रत्न श्रेष्ठ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी