गोंगबुको एक घरमा प्रहरीको छापा, चार करोड नगद र सुन बरामद

गोंगबुको एक घरमा प्रहरीको छापा, चार करोड नगद र सुन बरामद

  • मङ्लबार, भदौ १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौँ भदौ १६। काठमाडौँ महानगरपालिका–२६ गोंगबु स्थित टाउन प्लानिङमा रहेको एक घुरमा छापा मारेर प्रहरीले चार करोड नगद र सुनका गहना बरामद गरेको छ ।

गोरखाका विनोद श्रेष्ठको घरबाट पैसा र तयारी गरगहना बरामद भएको हो ।

उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग बसपार्कबाट खटिएका अनुसन्धान अधिकृतहरूले अनुसन्धान प्रकृया शुरु गरेका छन् ।

सो घरमा ७६ वर्षीय विनोद श्रेष्ठ बस्दै आएका थिए । उनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरीरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ