काठमाडौं, १३ भदौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक म्याट रसले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।
नेपालले यही भदौ २१ र २४ गते दशरथ रंगशालामा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपाली टोली
किरण चेम्जोङ (कप्तान), रोहित चन्द, अनन्त तामाङ, अभिषेक लिम्बु, अञ्जन बिष्ट, जलेस्पीजंग कार्की, आदित्य शाक्य, अमित लामा, एरिक बिष्ट,दीप कार्की, दिनेश हेन्जन, कुशल देउवा, लेकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रनदिप पौडेल, रोहन कार्की, समीर तामाङ, श्रीजनराज गौतम, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline