राज्य व्यवस्था समितिको सभापति चयन भदौ ११ गते हुने

राज्य व्यवस्था समितिको सभापति चयन भदौ ११ गते हुने

  • सोमवार, भदौ ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौँ भदौ ९ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि भदौ ११ गते मिति तोकिएको छ ।

सोमबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) अनुसार सभापति चयनका लागि ११ गते बुधबारलाई मिति तोकेका हुन् ।

कुलिङ पिरियडमा हेरफेरमा दोषी भएको छानबिन समितिको निष्कर्षपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका थिए ।

प्रतिनिधिसभाको नियमावलीअनुसार रिक्त भएको १५ दिनभित्र सपभापति चयन गरिसक्नुपर्ने प्रावधानअनुसार सोमबार अन्तिम दिन हो ।

Election of the Chairman of the State Arrangements Committee on August 11

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ