भदौ ३ काठमाण्डौँ । काँग्रेस र एमालेले रास्वपाबाट निर्वाचित उपसभामुख ईन्दिरा रानालाई हटाउन महाअभियोग लगाउने तयारी थालेपछि आक्रोशित बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सिंहदरबारमा बिपक्षी दलहरुको बैठक बोलाएका छन् ।
पार्टी कार्यलय पेरिसडाँडामा पत्रकारहरुसँग कुरा गर्दै उपसभामुख हटाउने कुरा सरकारको अर्को गल्ती हुने प्रतिकृया दिएका थिए ।
त्यसपछि उनकै पहलमा अहिले सिंहदरबारमा बिपक्षी दलहरुको बैठक बसिरहेको छ ।
अहिले माओवादी , रास्वपा, एकीकृत समाजवादी लगायत दलका नेताहरुबीच छलफल चलिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline