काँग्रेस र एमाले उपसभामुख हटाउने तयारीमा, दुबै दलले संसदीय दलबाट अनुमोदन गर्ने

काँग्रेस र एमाले उपसभामुख हटाउने तयारीमा, दुबै दलले संसदीय दलबाट अनुमोदन गर्ने

  • मङ्लबार, भदौ ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

भदौ ४ काठमाण्डौँ । नेपाली काँग्रेस र नेकपा एमाले रास्वपाबाट निर्वाचित उपसभामुख ईन्दिरा रानालाई पदबाट हटाउन सहमत भएका छन् । उनीहरुबीच आन्तरीक सहमति भएपछि आज दुबै दलले संसदीय दलको बैठक बोलाएका छन् । जसबाट उपसभामुख हटाउन निर्णय हुने संभावना छ ।

भोलीबाट संसद शुरु भएपछि यो प्रस्ताव सदनमा लैजाने स्रोतले जनाएको छ ।

उपसभामुखमाथि मानव तस्करीको आरोप लगाईएको थियो ।

काँग्रेसले पदाधीकारी बैठकपछि आकस्मिक संसदीय दलको बैठक बोलाएको छ भने एमाले संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ ।

उपसभामुख हटाउदा संवैधानिक परिषद्मा एमाले काँग्रेसको बहुमत पुग्ने भएकाले हटाउन खोजेको आरोप लाग्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ