भदौ ४ काठमाण्डौँ । नेकपा एमालेले ससदीय दलको आकस्मिक बैठक बोलाएको छ । बैठक बोलाउनुको कारण स्पष्ट छैन । भोलीदेखि संसदको बैठक शुरु हुनु अघि एमालेले बैठक बोलाएको हो ।
सिंहदरबार स्थित संसदीय दलको कार्यलयमा बैठक बसिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline