काठमाडौँ साउन ३० । काठमाडौँको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।
शुक्रबार काठमाडौँ महानगरीय प्रहरीको टोलीले सुकुम्वासी बस्तीमा डोजर चलाएको हो ।
स्थानीयले बर्षाको बेला नहटाईदिन आग्रह गरेपनि प्रहरीले डोजर चलाएर नयाँ निमांण भएका संरचनाहरु भत्काईदिएको हो ।
स्थानीयले नगरप्रहरीबीच झडप समेत भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline