संसदको बैठक बस्दै , साईबर सुरक्षा बिधेयक पारित गरिने

संसदको बैठक बस्दै , साईबर सुरक्षा बिधेयक पारित गरिने

  • बिहिबार, साउन २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.3K
    SHARES

काठमाडौं, २९ साउन । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘सुचना तथा प्रविधि तथा साइबर सुरक्षा बिधेयक, २०८२ माथी बिचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्नेछन् ।

साथै, भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पति भएको पानी जहाज (सञ्चालन तथा ब्यवस्थापन) बिधेयक, २०८१ लाई दफावार छलफलको लागि सबन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ