रविले जेलमुक्त गर्न माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदै

रविले जेलमुक्त गर्न माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदै

  • सोमवार, साउन २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

साउन २५ काठमाण्डौँ । रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथि सुनुवाई हुँद्रैछ ।

उनको निवेदनको सुनुवाईका लागि न्यायाधीश नारायण सापकोटाको इजलासमा पेशी तोकिएको छ।

रुपन्देही जिल्ला अदालतमा यो इजलासको पहिलो नम्बरमा ज्यान मार्ने उद्योगको मुद्दामा बकपत्र र दोस्रोमा लामिछानेको निवेदन पेसीमा छ।

पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेले सहकारी ठगीमा आफूलाई लागेको बिगो बुझाएर मुद्दाबाट छुटकारा दिन माग गरेका छन्।

सुप्रिम सहकारी ठगीसँगै उनलाई संगठित अपराध सम्बन्धी कसुर पनि छ।

उनले ३ जनाको नाममा २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी