हमासको बन्धन रहेका विपीन जोशीको रिहाईको पहलका लागि आमा र बहिनी ईजरायल प्रस्थान

हमासको बन्धन रहेका विपीन जोशीको रिहाईको पहलका लागि आमा र बहिनी ईजरायल प्रस्थान

  • सोमवार, साउन २६, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ । आतंकवादी संगठन हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीका आमा र बहिनी इजरायल गएका छन् ।

उनीहरु आज बिहान फ्लाइ दुबईमार्फत् ९ बजे इजरायलतर्फ प्रस्थान गरेका छन् । उनीहरु विपिनको रिहाइको अपीलसहित इजरायल जान लागेको बताइएको छ ।

इजरायल सरकारले प्यालेस्टिनी आतंकवादी लडाकू समूह हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन उनकी आमा पद्मा र बहिनी पुष्पालाई इजरायल झिकाएको हो ।

उनीहरु सँयुक्त राष्ट्रसंघ सम्म पनि पुग्ने छन् । ईजरायलको निरन्तर हमलाका कारण हमास समुहले सबै बन्दी रिहा गर्न अस्वीकार गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ