च्यासलमा बिद्या भण्डारीलाई रोक्ने कसरत, भंगलाबाट भण्डारीको सन्देश म पछि हट्दिन

च्यासलमा बिद्या भण्डारीलाई रोक्ने कसरत, भंगलाबाट भण्डारीको सन्देश म पछि हट्दिन

  • मङ्लबार, साउन ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

साउन ६ काठमाण्डौँ । लामो सहकार्य गरेका र एक अर्काका विस्वास पात्रकै रुपमा चिनिने गरेपछि यति खेल एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीचको संघर्षले टकरावको रुप लिने खतरा बढेको छ ।

च्यासलमा लामो छलफल गरेपनि कुनै सहमति नभएका बेला ओलीले च्यासलमा केन्द्रीय समितिको बैठकमा बिद्याको पक्षमा लाग्नेलाई रोक्न खोज्दै ओलीले ११ औँ महाधिवेशनपछि पनि आफै अध्यक्ष हुने अडान राखिरहेका छन् ।

यता विद्या भण्डारी सोही महाधिवेशनबाट पार्टीको नेतृत्व हाँक्न तम्तयार भएर लविगंमा रहेकी छन् ।
उनले देश दौडाहा नै गरेर अभियान चलाएकी थिइन् ।

आज च्यासलमा केन्द्रीय समितिको बैठक चलिरहेका बेला आफ्नो निवास भंगालबाट बिद्या देवी भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा प्रवेश गरीसकेकाले पछाडी नहट्ने सन्देश दिएकी छन् ।

त्याहाँ पुगेका पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले आफू कुनै हालतमा पछि नट्ने भन्दै कार्यकर्तालाई नेतृत्वले आतंकित पार्ने कार्य ठीक नभएको समेत टिप्पणी गरेकी छन् ।
आज सकिने एमाले केन्द्रीय समितिको बैठकले भण्डारीका बारेमा निर्णय गर्ने संभावना छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ