राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

  • मङ्लबार, साउन ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, ६ साउन । राष्ट्रिय सभाको बैठक बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ ।

आजको बैठकमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवति न्यौपानेले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘संघीय निजामती सेवा बिधेयक, २०८० लाई दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने गृह मन्त्री रमेश लेखलले प्रतिनिधिसभावाट सन्देसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ लाई दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ