प्रचण्ड नेपाली राजनीतिको धोकाधडी प्रवृति : ओली

प्रचण्ड नेपाली राजनीतिको धोकाधडी प्रवृति : ओली

  • सोमवार, साउन ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

साउन ५ काठमाण्डौँ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेपाली राजनीतिमा धोकाधडी प्रवृतिको रुपमा देखिएको टिप्पणी गरेका छन् ।

आज एमाले केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भने , ‘पछिल्लो समय प्रचण्ड प्रवृत्ति आयो,’ ओलीको भनाइ छ, ‘राष्ट्रिय राजनीतिमा धोकाधडीको रुपमा प्रचण्ड हुनुहुन्थ्यो।’

उनले पार्टीमा मतभेद र विवाद उहिले पनि हुने गरेको भन्दै अहिले जस्तो स्थिति भने त्यतिबेला नभएको जिकिर गरे।

‘मतभेदहरू हुन्थ्यो, पछिल्लो समय जस्तो घुसपैठ भने थिएन,’ ओलीले भने, ‘पेटी बुर्जुवा पहिला पनि नभएको होइन। गाली गलौजको प्रवृत्ति। मोहनविक्रमले यस्ता कुरालाई सैद्धान्तिकरण करण गरे।’
उनले बिद्या भण्डारीको प्रवक्ता कोही हुनुहुन्छ ? भन्ने प्रश्न गर्दै अहिले त्यो किन हुन पर्यो भन्दै प्रश्न गरे ।

ओलीले भण्डारीलाई आफूले भन्नु पर्ने कुरा भनेको भन्दै बिचार गर्छु भन्ने जवाफ पाएको दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ