प्रहरीका ११ जना एसपी बढुवाका लागि सिफारीस

प्रहरीका ११ जना एसपी बढुवाका लागि सिफारीस

  • सोमवार, साउन ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

साउन ५ काठमाडौँ । नेपाल प्रहरीको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाका लागि ११ जनाको नाम सिफारिस भएको छ । प्रहरी उपरीक्षक (एसपी) हरूबाट ११ जनालाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको हो ।

बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिका अनुसार एसपीहरू तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल एसएसपी बढुवाका लागि सिफारिसमा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ