एमाले केन्द्रीय समितिको बैठक शुरु

एमाले केन्द्रीय समितिको बैठक शुरु

  • सोमवार, साउन ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

५ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय च्यासलमा सुरु भएको छ ।

बैठकमा विधान महाधिवेशनमा लैजाने दस्तावेजहरु .माथिको छलफल मुख्य एजेण्डा रहेको छ । विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले संगठनात्मक र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यी तीन प्रतिवेदन तयार पार्ने क्रममा एमालेको बैठकहरु चलिरहेको छ ।

विधान शंसोधन र पार्टी राजनीतिमा विद्या भण्डारीको प्रवेशले अहिले एमाले भित्र चर्को बहसको रुप लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ