मोरङमा आयोजना हुने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को पहिलो अडिसनमा ५० जनाको सहभागिता

मोरङमा आयोजना हुने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को पहिलो अडिसनमा ५० जनाको सहभागिता

  • आइतवार, साउन ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

इटहरी/ ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली २०२५’ मोरङ्गमा आयोजना हुने भएको छ । बालबालिकाको सौन्दर्य तथा वैद्धिक प्रतियोगिता यसअघि सुनसरीमा आयोजना भएको थियो । ओपन स्पेस प्रालीको आयोजनामा मोरङ्गमा हुने यो प्रतियगिताको पहिलो अडिसन सम्पन्न भएको छ ।

अडिसनमा ५० जनाको सहभागिता रहेको आयोजक संस्थाका सिइओ सजिना श्रेष्ठले जानकारी गराईन् । सुन्दरहरैंचा मोरङको विराटचोक अवस्थित प्लानेट लाउन्जमा शनिवार आयोजना भएको अडिसनको निर्णायकको रुपमा डान्स कोरियोग्राफर मानिस गिरी, मिस एसईई इटहरीकी अर्गनाइजर च्वाइस संस्कृति दाहाल र मिडीया पर्सन शुभेक्षा कार्कीले रहेकी थिइन् ।

अब अर्को अन्तिम अडिसन यही १० गते हुने बताईएको छ । अडिसनको ८ देखि १४ उमेर समूहका बालबालिकाले सहभागी हुन पाउने व्यवस्था मिलाईएको छ । अडिसन पश्चात छानिएका बालबालिकाहरुलाई प्रशिक्षकहरुले र्याम्प वाल्क, व्यक्तित्व विकास, बोल्ने शैली, स्वीमिङ, प्रश्नोत्तर क्षमता र योगाको प्रशिक्षण तालिम अवधिमा दिइनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी