बिरामी परेका मोहन बैद्यलाई भेट्न उनकै निवास पुगे प्रचण्ड

बिरामी परेका मोहन बैद्यलाई भेट्न उनकै निवास पुगे प्रचण्ड

  • आइतवार, साउन ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

साउन ४ काठमाण्डौँ । दमका कारण बिरामी परेर उपचार पछि निवासमा आराम गरीरहेका क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन बैद्य किरणलाई भेट्न माओवादी अध्यक्ष प्रचण्ड उनकै निवासमा पुगेका छन् ।

प्रचण्डले आफ्नै सामाजिक सञ्जालमा भेट्न पुगेको र स्वास्थ्यमा सुधार भएको देखेर खुसी लागेको बताएका छन् ।

उनले पूर्ण श्वास्थ्य लाभको कामना गरेर फर्किएका छन् ।

६९ सालदेखि मोहन बैद्यले नयाँ पार्टी बनाएपछि प्रचण्डसँग राजनीतिक सम्बन्ध भने सुमधुर रहन सकेको छैन ।

तर बैद्य बिरामी हुँदा प्रचण्ड पटक पटक भेट्न जाने गरेका छन् ।

राजनीतिमा मोहन बैद्य प्रचण्डका पनि गुरु मानिन्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ