धरान असार ३० । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ । सोमबार बिहान साढे २ बजेतिर अरसी खातुनमाथि गोली प्रहार भएको हो ।
उनको भिनाजु नाता पर्ने अजाद मियाँ जटले गोली प्रहार गरेको प्रारम्भिक रिपोर्ट आएको सुनसरी प्रहरी कार्यलय स्रोतले जनाएको छ । गोली प्रहार गर्ने आरोपी भारतीय नागरिक हुन् ।
मृतकको टाउकोमा गोली लागेको छ । गोली प्रहारमा संलग्न आरोपी २९ वर्षीय जट फरार छन् । प्रहरीले अभियुक्तको खोजी तीव्र पारेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline