टी–२० विश्वकप छनौट खेलका लागि ३२ खेलाडी क्लोज क्याम्पमा को को परे टिममा ?

टी–२० विश्वकप छनौट खेलका लागि ३२ खेलाडी क्लोज क्याम्पमा को को परे टिममा ?

  • आइतवार, असार २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

असार २९ काठमाण्डौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकपको एसिया र इष्ट एसिया– प्यासिफिक छनोटका लागि प्रारम्भिक चरणमा ३२ खेलाडीलाई क्लोज क्याम्पमा बोलाईएको छ ।

क्यानले आज विज्ञप्ती जारी गर्दै टी–२० विश्वकप छनोटका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। त्यस्तै आलिद आलम पनि प्रतिबन्ध फुकुवापछि पहिलो पटक क्याम्पमा समेटिएका छन्।

प्रारम्भिक चरणमा परेका खेलाडीः
रोहित पौडेल, दीपेन्द्र सिंह ऐरि, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, आकाश चन्द, अनिल शाह, आरिफ शेख, विवेक यादव, आशिफ शेख, नन्दन यादव, मोहम्मद आदिल आलम, भिम सार्की, करण केसी, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, रुपेश सिंह, रिजन ढकाल, शेर मल्ल, बसिर अहमद, प्रतिश जिसी, शुभ कंसाकार, साहव आलम, ललित राजवंशी, अर्जुन घर्ति, युवराज खत्री, कमल सिंह ऐरि, लोकेश बम, किरण ठगुन्ना र सागर ढकाल।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी