रास्वपा र राप्रपाद्धारा आज पनि सदनको बैठक बहिष्कार

रास्वपा र राप्रपाद्धारा आज पनि सदनको बैठक बहिष्कार

  • आइतवार, असार २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

असार २९ काठमाण्डौँ । रास्वपा र राप्रपाले आज पनि संसदको बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानविन समिति बन्नु पर्ने माग गर्दै उनीहरुले सदन अवरोध गर्दै आएका थिए ।

तर पछिल्लो समय उनीहरुले बैठक नै बहिष्कार गर्न थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ