हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडियो, बेलिब्रिजको उद्घाटन आज

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडियो, बेलिब्रिजको उद्घाटन आज

  • आइतवार, असार २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

असार २२ काठमाण्डौँ । हाल सम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको हुम्ला जिल्ला अब राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । कर्णाली करिडोरमा हुम्ला जोड्ने बेलिब्रिज बनेसँगै अब हुम्ला सडक सञ्जालमा जोडिएको हो ।

प्रधानमन्त्री केपी ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा बनेको बेली ब्रिज आज उद्घाटन गर्नेछन् ।

कर्णाली कोरिडोरीअन्तर्गत् चुवाखोलामा निर्मित उक्त पुल प्रधानमन्त्री ओलीले आज बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उक्त पुल नेपाली सेनाले निर्माण गरेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी