असार २१ काठमाण्डौँ । महिला तर्फ एशिया कप छनौटको अन्तिम खेलमा नेपाल दर्भाग्यबस पराजित हुन पुगेको छ ।
उज्वेकिस्तान बिरुद्ध बहादुरीपूर्वक खेलेको नेपाली टिम अन्तिममा टाईब्रेकरमा पराजित हुँदा एशियाकप छनौट हुन सकेन ।
टाईब्रेकरमा नेपाल ४–२ ले पराजित भयो । नेपालका गोल मेसिन सावित्रा भण्डारी र अन्जना राना मगर पेनाल्टी गोल गर्न असफल हुँदा उज्वेकिस्तान बिजयी भएको हो ।
यस अघि पहिलो हाफ्मा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफ्मा सावित्रा भण्डारीको ह्याट्रीकमा ३–३ गोलको बराबरीमा पुगेको थियो ।
अन्तिममा टाईब्रेकरमा पुगेको खेलमा नेपाल असफल बनेको हो ।
्र
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline