पार्टी अध्यक्ष नेपालमाथिको मुद्धाका विषयमा नबोल्न एकीकृत समाजवादीको नेता कार्यकर्तालाई निर्देशन

पार्टी अध्यक्ष नेपालमाथिको मुद्धाका विषयमा नबोल्न एकीकृत समाजवादीको नेता कार्यकर्तालाई निर्देशन

  • आइतवार, असार १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

असार १५ काठमाण्डौँ । एकीकृत समाजवादीले काभ्रेको पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालमाथि मुद्दा दायर गरिएको विषयमा सार्वजनिक रुपमा नबोल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
महासचिव घनश्याम भुषालले विज्ञप्ति नै जारी गरेर यस्तो निर्देशन दिएका हुन् ।

स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आइतबार रुपन्देहीमा कानुनी र संवैधानिक हिसाबले पार्टी अध्यक्षमाथि संकट आएकाले अर्ली महाधिवेशनु गर्नुपर्नेमा माग गरेकी थिइन् । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ भनेपछि पार्टीले यस्तो निर्देशन दिएको हो ।

 

Integrated Samajwadi's instructions not to talk about the issue of Madhav Nepal

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ