प्रभू शाहले रोष्ट्रममे च्याते निजामती विधेयक

प्रभू शाहले रोष्ट्रममे च्याते निजामती विधेयक

  • आइतवार, असार १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

असार १५ काठमाण्डौँ । सांसद प्रभु साहले संसदको रोष्ट्रममै निजामती विधेयक च्यातेका छन् । उनले निजामती विधयेकलाई ‘गरिबमारा’ संज्ञा दिँदै च्यातेका हुन् ।

संविधानमा समानताको कुरा गरे पनि विधेकयले गरिबलाई अगाडि बढ्नबाट रोक्ने र गरीब रुवाउने विधेयक भएको उनले बताए ।

उनले गरिबको चिरहरण गर्ने विधेयक स्वीकार्न नसक्ने र यस्तो आपराधिक कामको साक्षी आू बस्न नसक्ने बताए । आज विधेयक पारित भयो भने त्यो गरिबका लागि कालो दिन हुने उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ