१४ असार, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको तीपेनीबाट काठमाडौंतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा ८ जना घाईते भएका छन् ।
बा.प्र. –३–०१–००५ख ९९७६ नम्बरको यात्रुवाहक बस मेलम्ची पारी दुर्घटनामा परेको थियो ।
घाइतेहरूको मेलम्ची नगर अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline