असार ११ ललितपुर । ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६, ठूला दुर्लुङमा खोल्सामा आएको बाढीले बगाउँदा एक सब(इन्जिनियरको मृत्यु भएको छ।
मृत्यु हुनेमा सब–इन्जिनियर २१ वर्षीय सविन दाहाल छन्।
बुधबार साँझ ठूला दुर्लुङस्थित भर्याङ खोल्सामा आएको बाढीले बगाउँदा महाँकाल–४, कालेश्वर स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका–२९, हरिसिद्धि बस्ने दाहाल बेपत्ता भएका थिए।
खोजीका क्रममा गए राति १० बजेतिर उनको शव फेला परेको हो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline