एमालेमा विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा, अरु निर्णय के भए ?

एमालेमा विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा, अरु निर्णय के भए ?

  • बुधबार, असार ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

काठमाडौँ । नेकपा एमालेको सचिवाल बैठकले नेतृ विन्दा पाण्डे उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको बैठकले दुई नेताको निलम्बन फुकुवा गर्ने, १० औँ राष्ट्रिय महाधिवेशनबाट लगाएको ७० वर्षे उमेर हद स्थगनको विषय आगामी भदौमा हुने विधान महाधिवेशनमा निर्णयार्थ पेस गर्ने लगायत विभिन्न निर्णयहरु गरेको छ ।

पूरा निर्णय हेर्नुहोस् :

1

2

3

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ