क्यान्टिनमा बसेर आदेश कुर्दै माधव नेपाल

क्यान्टिनमा बसेर आदेश कुर्दै माधव नेपाल

  • बुधबार, असार ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ असार ११ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आज बिशेष अदालतमा बयान दिएर आदेशको प्रतिक्षा गरीरहेका छन् ।

उनी क्यान्टिनमा बसेर आदेशको प्रतिक्षा गरीरहेका छन् । उनलाई बिशेष अदालत परिसरमा भेट्न पार्टीका विभिन्न नेताहरु पुगेका छन् ।

पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी आज अदालत पुगेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ