मनहरा खोलामा हाम फालेका युवाको सकुसल उद्धार

मनहरा खोलामा हाम फालेका युवाको सकुसल उद्धार

  • बुधबार, असार ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

ललितपुरको बालकुमारीस्थित मनहरा खोलामा हामफालेका युवकको उद्धार भएको छ।

नुवाकोट घर भइ पुनर्जीवन अस्पताल बालकुमारीमा उपचार गराइरहेका १८ वर्षीय आयुष बडाल बुधबार बिहान ६स्४० बजे मनहरा खोलामा हामफालेका थिए।

उनलाई सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको हो।

सशस्त्रका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गण ललितपुरबाट नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षार्थ खटिएको सुरक्षा फौजले उनको युवकको उद्धार गरेको हो।

उद्वार गरिएका उनको अवस्था भने सामान्य रहेको डिएसपी थापाले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ