ईजरायल ईरानयुद्धबाट प्रभावित ८८५ जना नेपालीले ईजरायलबाट देश फर्कन दिए निवेदन

ईजरायल ईरानयुद्धबाट प्रभावित ८८५ जना नेपालीले ईजरायलबाट देश फर्कन दिए निवेदन

  • सोमवार, असार ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

असार ९ काठमाण्डौँ । इजरायलबाट नेपाल फर्किन हालसम्म ८८५ जनाले विवरण दर्ता गराएका छन्।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार प्रतितिधिसभामा आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिने क्रममा त्यसबारे जानकारी गराएकी हुन्।

जुन १७ देखि नेपाल फर्किन चाहने नेपालीको विवरण लिन सरकारले सुरु गरेको थियो। इजरायलमा करिब ५ हजार नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

इजरायल–इरानबीच युद्ध चर्किएसँगै त्यहाँ रहेका नेपालीहरुको सुरक्षामा सबैको चासो बढेको छ।

यसै गरी भारतको सहयोगमा ईरानबाट १ नेपाली स्वदेश फर्कदै गरेको पनि मन्त्री राणाले जानकारी दिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी