काठमाडौ, ६ असार । सुन तस्करी प्रकरणमा फरार अमला रोक्का पक्राउ परेकी छन् ।
६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी रोक्का पक्राउ परेकी हुन्।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौँको टोखाबाट आज शुक्रबार पक्राउ गरेको हो।
अमला सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्।
उनी माओवादीको रोल्पा-काठमाडौँ सम्पर्क मञ्चकी पूर्वउपाध्यक्षसमेत हुन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline