रास्वपा र राप्रपाको बिरोधपछि प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम संसदको कार्यसूचीबाट हट्यो

रास्वपा र राप्रपाको बिरोधपछि प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम संसदको कार्यसूचीबाट हट्यो

  • शुक्रबार, असार ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले प्रतिनिधिसभाको बैठकमा विरोध जारी राखेपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेको प्रश्न सोध्ने कार्यसूची थियो।

भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकमाथि छानबिन र प्रधानमन्त्रीले यसबारे जवाफ दिनुपर्ने भन्दै विरोध जारी राखेसँगै सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित भएको सूचना सुनाए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै रास्वपाले जेठ १३ गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ