निजामति विधेयक कार्यसूचीबाट हटाईएकामा माओवादीको विरोध

निजामति विधेयक कार्यसूचीबाट हटाईएकामा माओवादीको विरोध

  • बिहिबार, असार ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले निजामति सेवा विधेयक प्रतिनिधि सभा बैठकको कार्यसूचीबाट हटाइएकोप्रति आपत्ति जनाएको छ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अघिल्लो बैठकमा निजामति सेवा विधेयक पारित गर्ने कार्यसूची रहेको तर आजको बैठकको कार्यसूचीमा सो विषय उल्लेख नरहेको भन्दै विरोध जनाएका हुन्।

ुहामीले यीसँगै अरू विधेयकहरूलाई पनि यथाशीघ्र पारित हुने परिस्थिति निर्माण होस् भनेर बैठक अगाडि बढाउने सहमति गरेका हौं, उनले भने, निजामति सेवा विधेयक बैठकको कार्यसूचीमा राखियोस्।

मंगलबारको बैठकको कार्यसूचीमा उक्त विधेयक पारित गर्ने बुँदा उल्लेख थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ