असार ४ काठमाण्डौँ । चीनको तिब्बत क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको र त्यसले नेपालको भोटेकोसी र सुनकोसी नदीमा बाढीको खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले तल्लो तटका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
आज एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आगामी असार ७ गतेसम्म सावधानी अपनाउन आग्रह गरेको हो।
चीनको प्रहरी कार्यालयबाट भोटेकोशी नदी बग्ने तिब्बत क्षेत्रमा भारी वर्षा हुने संभावना रहेको सूचना चीनबाट प्राप्त भएको जनाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline