प्रधानमन्त्रीको आव्हान्मा तीन दलका नेताको बैठक बस्दै

प्रधानमन्त्रीको आव्हान्मा तीन दलका नेताको बैठक बस्दै

  • बुधबार, असार ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

असार ४ काठमाण्डौँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको आव्हान्मा तीन दलका नेताको बैठक बस्दैछ ।

दिँउसो तीन बजे बस्ने बैठकमा काँग्रेस सभापति शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताहरु सहभागी हुनेछन् ।

छलफलमा संसदको अवरोध र अन्य समसामयिक विषयमा छलफल हुने बताईएको छ ।

 

 

 

 

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ