काठमाडौँ असार ३ । प्रतिनिधिसभा बैठक आघा घण्टा सम्मका लागि स्थगित भएको छ ।
मंगलबार सभामुख देवराज घिमिरेले बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसदहरूले उठेर विरोध गरेका थिए ।
त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
यस अघिका बैठकहरु भने सभामुखले बिरोधका बीच सञ्चालन गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline