स्कटल्यान्ड भ्रणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा आज घरेलु टोली स्कटल्याण्डसँग खेल्दैछ ।
स्कटल्यान्डको टिटवुडको ग्लासगोमा हुने खेल मंगलबार राति पौने ८ बजेदेखि सुरु हुनेछ।
पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले हराएको स्कटल्यान्ड लगातार दोस्रो जितको खोजीमा छ।
नेदरल्यान्ड्ससँग पहिलो खेलमा तेस्रो सुपर ओभरमा पुगेर हार भोगेको नेपाली टोली पहिलो जित दर्ता गर्न आतुर छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline